• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका पाण्डेको कार्यकाल २ वर्ष हुने

बाजुरा- नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका बद्रीप्रसाद पाण्डेको कार्यकाल २ वर्ष हुने भएको छ । कार्यकाल निर्धारणका लागि राष्ट्रिय सभामा सोमबार भएको गोलाप्रथामा चिठ्ठा थुुत्दा पाण्डेको भागमा २ वर्षको चिठ्ठा परेको हो । प्रदेश ७ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ७ जना मध्ये पाण्डे र तत्कालिन एमाले सांसद कमला ओलीको भागमा २ वर्षको चिठ्ठा परेको छ । उहाँ दुबै...

महिला संग उपप्रमुख कार्यक्रमको रेडियो बहस भाैनेरामा

बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका २ मा महिला संग उपप्रमुख कार्यक्रमको रेडियो बहस शुक्रबार भौनेरामा सम्पन्न भएको छ । कार्यक्रममा महिलाहरुले गाउँमा खेप्नुपरेका छाउँपडी प्रथा, जातीय छुवाछुत तथा भेदभाव, घरेलु हिंसा, जस्ता समाजमा जरा गाडेर बसीरहेका कुप्रथालाई अन्त्यका लागि बहसको आयोजना गरिएको हो । महिलाहरुलाइ पनी पुरुष जत्तिकै अधिकार दिनुका साथै, महिला र पुरुषबीच...

काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका पाण्डेको कार्यकाल २ वर्ष हुने

2018-06-19

बाजुरा- नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका बद्रीप्रसाद पाण्डेको कार्यकाल २ वर्ष हुने भएको छ । कार्यकाल निर्धारणका लागि राष्ट्रिय सभामा सोमबार भएको गोलाप्रथामा चिठ्ठा...

साविक ब्रह्मतोला गाविसमा पहिलो पटक बस पुग्यो

बाजुरा–जिल्लाको साविक ब्रह्मतोला गाविसको केन्द्रमा पहिलो पटक बस पुगेको छ । ताँप्रीसेरादेखि साविकको गाविस...

सरसफाइमा रेडियो बाजुरा उत्कृष्ट

बाजुरा-  सरसफाइ सप्ताहमा गरिएको शौचालय अनुगमनमा शैक्षिक संस्था बढी फोहर देखिएका छन् । शौचालय भित्रको सरसफाइ र...

भूकम्पको धक्का, केन्द्रविन्दु बाजुरा

२२ जेठ, कैलाली -  सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा...

‘ठक्कर खाएपछि ढुंगा देउता बनेर प्रेमको खोपीमा सजिन्छ’

2018-04-28

१५ वैशाख, काठमाडौं - मोमिला अर्थात् ठक्करै ठक्करकी खाएकी एउटी सर्जक । यिनै ठक्करहरुका कारण हुन सक्छ, मोमिलामा एउटा अनौठो स्वभाव छ । उनी कुरा गर्दागर्दै आँसु छचल्काउँछिन् र अट्टाहस हाँस्न...

‘हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट’

‘हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट’ काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...

चोरी गरेर अमेरिका पुर्याएका २ वटा मुर्ति फिर्ता

,२२ चैत्र काठमाडौं, – असीको दशकमा नेपालबाट चोरी भएर अमेरिका पु(याइएका दुई मूर्ति बुधबार स्वदेश फिर्ता गरिएको छ...

मध्यराति प्रहरी हलदारले चौकीमा मस्ती गर्न ‘युवती ’ बोलाएपछि…

काठमाडाैं– काठमाडौँको थापाथलीस्थित प्रहरी बिटमा कार्यरत प्रहरी हबल्दारले कार्यालयमै ‘कल गर्ल’ बोलाएको...

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कार उपहार ! हेर्नुहोस् कसले दियो कार?

2018-05-23

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग खेलेर फर्किए लगत्तै कार पाउने भएका हुन् । अब सन्दिप लामिछानेले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटा कम्पनीको...

पूर्व प्रेमीसँग जोडी बाध्दै माधुरी

मुम्बई– सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने...

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी

१२ वैशाख, काठमाडौं - युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल...

पर्यटकीय लेक घुम्टेमा पर्यटकको चहलपहल बढ्दो

बागलुङ, ९ वैशाख - गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा...

वर्षौँ पुरानो याहू मेसेन्जर सधैका लागि बन्द हुदै

2018-06-10

वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको...

के तपाइलाइ नचिनेको नम्बरबाट फोन आयो ? त्यसो भए अव यसरी नम्बर पत्ता लगाउनुहोस्

तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली...

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

बेइजिङ - चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने...

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट १२ वैशाख, काठमाडौं -सरकारले सबै खालका सरकारी आर्थिक कारोबार...

एउटै हुन् भ्याट र जीएसटी

2018-05-23

कहिलेकाहीँ कसैलाई भ्याट ९भ्यालु एडेड ट्याक्स० र जीएसटी ९गुड्स एण्ड सर्भिस ट्याक्स० छुट्टै कर हुन कि भन्ने भान हुन्छ । भारतमा जीएसटी लागू भएपछि नेपालमा पनि भ्याटको सट्टा जीएसटी लगाउनु...

Radio Bajura
Radio Bajura