• अहिले तरंगमा--
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

तपाराइका १२ जिल्लामा पनी एमाले अगाडी, कनु दलले कहाँ कहाँ जीते

काठमाडाैं, असार २४ गते दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर...

भारतले चीनसँग सीमा जोडिएको सिक्किम क्षेत्रमा सैन्य बल तैनाथ

काठमाडाैं, असार २४ गते भारतले चीनसँग सीमा जोडिएको सिक्किम क्षेत्रमा आइतबार ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ। भुटानी भूमि डोक्लाममा चीनले अतिक्रमण गरेको भन्दै भुटानका पक्षमा भारतले आइतबार सैन्य शक्ति परिचालन गरेको हो। ठूलो संख्यामा भारतले सिक्किम...

जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, फागुन १० गेत । अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । चार्टर उडानमा रहेको...

आफ्नो छोरीलाई जिउँदै जलाएको आरोपमा पाकिस्तानमा एक महिलालाई मृत्युदण्डको सजाय

इस्लामाबाद, माघ ५ गते । आफ्नो छोरीलाई जिउँदै जलाएको आरोपमा पाकिस्तानमा एक महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ । प्रविन बिबीले लाहोरमा रहेको अदालतमा ‘आफ्नो छोरीले परिवारको साख गिराएको’ भन्दै उनलाई जलाएको स्वीकार गरेको प्रहरी प्रवक्ता नबिला घजानाफरले...

भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता

लिविया, माघ २ गते । भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।   लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो । हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई भने जिवितै...

पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

पटना, माघ २ गते । भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमता भन्दा बढी यात्रु राखेकाले डुबेको बताईएको छ । घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । घाइते भएकाहरुलाई अस्पताल...

अमेरिकी राष्ट्रपति विदा हुनुपूर्व क्षमादान गर्ने लहरको चर्चा

जमैकाका इश्लाम धर्मगुरु, तालिवान समूहका पूर्वबन्दी र साना लागू औषध कारोबारका मुद्धामा संलग्न हजारौँ व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम दुई हप्ता बाँकी रहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् । कार्यकालको...

अमेरिकाको फ्लोरिडा स्थित बिमानस्थलमा बन्दुकधारीको आक्रमणमा पाँच जनाको मृत्यु ।।

एजेन्सी । अमेरिकाको फ्लोरिडामा रहेको बिमानस्थलमा एक बन्दुकधारीको आक्रमणमा पाँच जना मारिएका छन् । ८ जना घाइते छन् । विविसिले लेखेअनुसार हमलाकारी इराक युद्धमा सहभागी भएका २६ बर्षीय पूर्व सैनिक एस्तेवान सान्टियागो हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।...

Radio Bajura
Radio Bajura