• अहिले तरंगमा--सुचना/विज्ञापन
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बेलुकी पख)

पाण्डुव गुफा १ र २ पूर्ण खोपयुक्त घोषणा

बाजुरा, जेठ ८ गते जिल्लाको पाण्डव गुफा गाउँपालिका १ र २ वडा पूर्ण खोपयुक्त घोषणा गरिएको छ । १६ देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले खोपको मात्रा पाएपछि वडालाई एक भव्य समारोहका बीच घोषणा गरिएको हो । दुई वटा वडामा रहेका १५१ जना बालबालिका मध्ये सबैजनाले खोप...

४ लाख ९० हजार ८ सय १६ रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग

बाजुरा, जेठ ८ गते जनस्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन तीन वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक सामाग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोग सामुदायिक बिकास केन्द्रको आयोजना र पीसविनसँगको समन्वयमा जयबागेश्वरी, काँडा र टाँटे स्वास्थ्य चौकीलाई...

परिचरको भरमा विद्यालय,प्रअ सम्पर्क बाहिर

बाजुरा, जेठ ७ गते जिल्लाको बुढीनन्दा प्रावि घोडाकोटमा शिक्षक हाजिर नभएको दुई महिना पुग्न लागिसकेको छ । तर बार्षिक परीक्षा सकाएर घर गएका शिक्षकहरु कोही पनि विद्यालय नफर्केको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले बताउनु भएको छ । शिक्षक विद्यालय...

बाजुरामा पुस्तक अभाव नहुन दिने जिल्ला शिक्षा अधिकारी रेग्मीको भनाइ

बाजुरा, बैशाख १६ गते । जिल्ला सदरमुकाम स्थित मालिका माविले  नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । विद्यदालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायले नयाँ भर्ना भएका...

अव विद्यालयमा बच्चा भर्ना गरे २ सय पाउने

  203 बाजुरा, चैत्र १३ गते । सामुदायिक विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीले २ सय रुपैया प्रोत्साहन स्वरुप  पाउने भएका छन् । आगामी शैक्षिक सत्र २०७४ का लागि विद्यालय भर्ना हुने बालबालिकालाई प्रोत्साहनका लागि २ सय रुपैया सहयोग गर्ने जिल्ला शिक्षा...

आज विहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा ३८८० जनाले परीक्षा दिन

बाजुरा, चैत्र ३ गते । माद्यमिक शिक्षा परीक्षा २०७३ मा ३ हजार ८ सय ८० जना परीक्षार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १९२४ जना छात्र र १८५६ जना गरी ३ हजार ८ सय ८० जनाले परीक्षा दिने जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ । ती...

राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी

कञ्चनपुर, फागुन २२ गते  । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ ।   घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय...

आयोडिन नुन प्रयोग गर्न आग्रह

बाजुरा, माघ १९ गते । आयोडिन नुन प्रयोग गर्न सबैलाइ जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आग्रह गरेको छ । आयोडिनको प्रयोगले बालबालिकाहरुको मानसिक फुर्तिला र शारिरिक शक्ति बढ्ने भएकाले सबैले आयोडिन नुन प्रयोग गर्न आग्रह गरेको हो ।    आयोडिन नुनले गर्दा...

कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सुरु

कोल्टी माघ १९ गते । जिल्लाको कोटीला गाउँ बाल संरक्षण समितिले गाविसमा रहेका सम्पूर्ण विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन सुरु गरेको छ । गाविसमा रहेका पशुपति प्रावि दैया, बागेश्वरी निमावि कोटीला, बडिमालिका प्रावि वीरसैन, मष्टा प्रावि खोया नन्देश्वरी मावि...

सिभिल बैंकमा ७७ जनाका लागि जागीर अवसर

सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो ।   बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न...

लोक सेवाको तयारी कसरी गर्ने ? सरकारका उपसचिवको ६ बुँदे टिप्स

लोक नाथ भुषाल,उप सचिव नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ...

केहि लोकसेवा सम्बन्धि महत्वपूर्ण प्रश्नोत्तहरु

 ➡युरोपेली युनियनबाट वेलायत कहिले छुट्ठीने भनि मतदान भएको हो ?? -सन् 2016 जुन 23 ➡मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक "अलाबिटी अफिसर विसाम" द्वारा सन २०१६ मा बिभुषित नेपाली को हुन? - वसन्त कुमार चौधरी ➡नेपालमा वि.सं. 2074 सम्ममा लैंगिक विकास सूचकांक (GDI) कति...

अर्थोपेडीक शिविर मार्तडीमा सञ्चालन हुने

रेडियो बाजुरा बाजुरा, माघ २ गते पाँच दिने अर्थोपेडीक शिविर मार्तडीमा सञ्चालन हुने भएको छ । शिविर चैत्र १३ देखि १७ गतेसम्म ५ दिन सञ्चालन हुने नेपाल आर्थोपेडीक अस्पताल काठमाडौं जोरपाटीले बताएको छ ।     हात जोर्नी र नशा सम्बन्धी समस्या भएका विरामीहरुका लागि...

बिरामीको पेटमै फलामे औजार छाडियपछि

सिरहा, माघ २ गते । सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले...

आलोकले गरे ३८० विद्यार्थीलाइ छात्रवृत्ती सहयोग

बाजुरा २५ गते । जिल्लाको बडिमालिका ३  सत्यवादी मावि भौनेरामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ती (न्यानो लुगा) सहयोग गरिएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण ३८० जना विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मर...

स्वास्थ्य मन्त्रालयले ल्यायाे मानसिक स्वास्थ्य सेवा उपचार निर्देशिका

काठमाडाै‍, पाैस २४ । स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न ‘उपचार निर्देशिका’ ल्याएको छ । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासिनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागु पदार्थजन्य...

Radio Bajura
Radio Bajura