• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल

काठमाडाैं, असार २४ गते स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भएको छ । स्थानीय चुनावले संसदीय गणितमा तलमाथि नपारे पनि जनमत बदलिएको स्पष्ट देखाएको छ । एमाले पहिलो दलका रूपमा स्थापित भएको छ भने कांग्रेस दोस्रो दलमा...

२५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा, चारमा स्थगित

काठमाडाैं, असार २० गते  दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन...

गोला प्रथाबाट कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन भाग्यमानी मेनका

 झापा, असार-२० गते झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्ष उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् । एमालेकी उम्मेदवार मेनका काफले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत परेपछि...

छेडेदह गाउपालिकामा ओलीको जित सुनिश्चित गर्न चार जना काँग्रेस नेता एमालेमा प्रवेश

बाजुरा, जेठ २१ गते । बाजुराको छेडेदह गाउँपालिकामा लालबहादुर ओलीको जित सुनिश्चित गर्न चार जना काँग्रेस नेता एमालेमा प्रवेश गरेका छन् । योग्य, सक्षम र गाउँ निर्माणमा योगदान गर्न सक्ने व्यक्तित्व ओलीलाई जिताउन २ जना काँग्रेस जिल्ला कार्य समिति सदस्य र २ जना गाउँ...

एमालको चुनावी सभामा कांग्रेसको आक्रमण, कार्यकर्तामाथि हतियार प्रहार

जाजरकोट, बैशाख २१ गते । जाजरकोटको कुशेगाउँपालिका– १ काफलवाटामा आज आयोजित नेकपा एमालेले चुनावी सभामा नेपाली कांग्रेसले आक्रमण गरेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको बेला कांग्रेस कार्यकर्ताले आक्रमण गरेको बताए । उनले काँग्रेसका...

स्थानीय तहको संख्या बढाउन खोजिएको विरोधमा एमालेद्धारा सदन अवरोध,

काठमाडौं, वैशाख १२ गते ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन खोजिएको विरोधमा सदन अवरोध गरेको छ । उसले सरकार विभिन्न बहानाबाजीमा निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएको छ । संसद बैठक प्रारम्भ...

‘वान बेल्ट वान रोड’को जवाफ नदिएपछि नेपालसँग रिसायो चीन

काठमाडाैं, माघ २९ गते । चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ ।   सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक...

ऊर्जामन्त्रीको ऊर्जाले देशै उज्यालो, ६ महिनामा केके भयो त ?

६ महिनामा के भयो ?   ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा   ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित...

नेपाल प्रहरीमा ठुलो स‍ंख्यामा जागिर अवसर, एकैपटक २ हजार ६७८ जवान पदमा दरखास्त आह्वान

काठमाडाैं, माघ २१ गते । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि बिहीबार दरखास्त आह्वान गरेको हो ।   आगामी फागुन १ गतेदेखि...

सीके राउतको पक्षमा बाबुराम ! भाइरल बन्यो पुरानो ट्वीट

काठमाडाैं, माघ २१ गते । नेपालबाट तराईलाई टुक्र्याएर अलग राष्ट्र बनाउने अभियानमा सक्रय रहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई प्रहरीले ‘राज्य विप्लव’विरुद्धको अभियोगमा पक्राउ गरेलगत्तै बाबुराम भट्टराईको नाम पनि चर्चामा छ । तत्कालीन...

चुनाव विरोधी विद्यार्थी होइनन : अधिकारी

  245 बाजुरा, माघ १७ गते । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष आरसी अधिकारीले फागुन १४ गते स्ववियु निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नु भएको छ । नेविसंघको खोल ओढेका केही व्यक्तिहरुले उमेरको हदबन्दीको कारण देखाएर विरोध गर्दैमा केही नहुने बताउनु भएको छ...

‘विप्लव’का छोरा प्रकाश फरार, ३० लाखका कारण सांघातिक आक्रमण

काठमाडौं, माघ १२ गते । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द अध्ययनरत चितवन मेडिकल कलेजमा अखिल क्रान्तिकारीले आक्रमण गरेको छ ।   मंगलबार ‘विप्लव’ माओवादी निकट अखिल (क्रान्तिकारी) चितवन मेडिकलको गाडीमाथि तोडफोड समेत...

सीके राउतलाई समयमै ‘ठेगान’ लगाउन राप्रपाको सरकारसंग माग

काठमाडाैं, माघ  १२ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथकतवादी अभियन्ता सीके राउतलाई कारवाही गर्न माग गरेको छ ।     बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पछिल्लो समय राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने गतिविधि भइरहेकोमा चिन्ता...

एमाले बागलुङमा जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

रोशन जि.सी, बागलुङ, ८ माघ गते । नेकपा एमाले बागलुङको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड भएको छ । शुक्रवार सम्पन्न दोस्रो वैठकले सचिवालय, विभाग, फाँट र भुगोलको जिम्मेवारी तोकेको शनिवार आयोजित पत्रकार...

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

रामशरण बजगाईं/विजय ढकाल त्यो २०६८ चैत १८ गते (३१ मार्च २०१२)को दिन थियो । सीके राउतको नाम नेपालमा कसैले सुनेका थिएनन् । बाबुराम भट्टराई प्रधानमन्त्री थिए, मधेसी मोर्चासहितको समर्थनमा । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंमा पहिलो आमसभा गर्ने...

रामप्रसादले गरे सामाजिक सुरक्षा भत्तामा अनियमितता

नरजन तामाङ, हुम्ला, माघ ५ गते  । हुम्लाको डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२र०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको छन् । सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम खाने गाविस सचिव रामप्रसाद देवकोटा हुन् । उनले हिनामिना गरेको रकम फिर्ताको साथै...

'पाइलटको गल्तीले फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको खुलासा !'

काठमाडाैं, माघ ३ गते । मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभीरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको नाइनएन–एएलए, एएस ३५०...

शीतल निवासमा विवाहको चटारो

काठमाडाैं, माघ २ गते । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग...

बढ्यो घलेगाउँमा पर्यटक आगमन, होमस्टेले उकासियो महिलाको जिबनस्तर

बेलिना थापा, लमजुङ, माघ २ गते । सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित लमजुङको घलेगाउँमा पर्यटक आगमन दर बढ्दै गएको छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरेपनि यो वर्ष भने पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका सचिव...

प्रधानमन्त्री प्रचण्डले युएई समकक्षी शेख मोहमदसँग भेट्दै

काठमाडाैं, माघ २ गते । विश्व उर्जा भविष्य बारेको सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । दिउँसो हुने भेटघाटमा...

Radio Bajura
Radio Bajura