• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

स्थानिय सरकार सञ्चालन सम्वन्धी अन्तरक्रिया सम्पन्न,

कोल्टी– स्थानिय सरकार सञ्चालन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम शनिवार कोल्टीमा सम्पन्न भएको छ । हिमाली गाउपालिकाका जनप्रतिनिधि र विषयगत साखाका कर्मचारीहरुको लागि आयोजित सो कार्यक्रममा हिमाली गाउपालिकाका जनपप्रतिनिधि र कर्मचारी गरी ४३  जनाको सहभागिता...

दलित नेटवर्क गठन

बाजुरा– बुडिगंगा नगरपालिका वडा नं १० को वडा स्तरिय दलित नेटवर्क गठन भएको छ । बुडिगंगा नगरपालिका – १० का सदस्य भोलाराम जैशीकोे संयोजकत्वमा दलित नेटवर्क गठन भएको छ । जसमा अध्यक्ष रंग विक, सचिव रमेश सार्की, कोषाअध्यक्षमा तुलादेवी विक, सदस्य शुक्र नेपाली, लगाएत...

महत माथि अज्ञात समूहले आक्रमण

४ मंसिर, बाजुरा । बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो । महत विरामी पुर्याएर शनिवार राती १०ः ३० बजेतिर कोटा...

पत्रकारलाइ गाली गर्ने आठ जना विरुद्ध उजुरी

बाजुरा  साउन २ गते सामाजिक सञ्जाल मार्फत पत्रकारहरुलाई गाली बेइज्जती गर्ने आठ जना विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रहरीमा उजुरी दिएको छ । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा सम्मानीत पेशाको खिल्ली उडाउने गरी...

भारी बर्षादले जनजीवन प्रभावित

बाजुरा, जेठ ७ गते लगातार देखिएको मौसम बदलीका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बर्षाका कारण काठे पुल पुलेसा भत्कीएर क्षति पुगेको खबर छ, भने बाटो घाटोपनि भत्कीएर अवरुद्ध बनेको छ । बर्षाले एकाएक खहरे खोलामा पानीको बहाव बढेपछि अवात जावत कार्यसमेत प्रभावित...

गौमुलको मुहार फर्ने उम्मेदवारी ः रोकाया

बाजुरा, जेठ नेकपा एमाले नेता एवं गौमुल गाउँपालिकाका एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार हरि रोकायाले गाउँपालिकाको मुहार फर्ने आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । दहकोट मानाकोट क्षेत्रको सम्पती र संभावनाको खोजी गर्दै पहिचान बदल्नकै लागि अध्यक्षमा...

यूएनको मोटरसाइकलमा तोडफोड

बाजुरा, बैशाख ३० गते संयूक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमको मोटरसाइकलमा तोडफोड गरी पूर्ण रुपमा क्षति पुर्याएको छ । मोटर साइकलमा अज्ञात समूहले तोडफोड गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफ्पीका अछाम–बाजुरा...

१० वर्षिया बालक विद्यालयमा भर्ना

बाजुरा, बैशाख २० गते । पाण्डव गुफा गाउँपालिका १ डिम्मर टोलमा १० वर्षिया २ जना बालबालिका पहिलो पटक विद्यालयमा भर्ना भएका छन् । सेतो गुराँस बाल विकास केन्द्रले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत उनीहरु भर्ना भएका हुन् । विद्यालय भर्ना हुने...

बाह्रविस डेल्टा आटीचौर सडक सुचारु

बाजुरा, चैत्र १३ गते । जिल्लाको बाह्विस डेल्टा आटीचौर सडक सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति ग्रामिण पूर्वाधार तथा जिविको पार्जन सुधार कार्यक्रम ड्रिलिपले निर्माण गरेको बाह्विस देखि आटीचौर छेडेदहसम्मको २८ किलोमिटर सडक सञ्चालनमा आएको हो । बाह्विस...

रेडियो बाजुरा आजबाट नवौ वर्ष पुरा गरी १० वर्षमा प्रवेश गर्दै

रेडियो बाजुरा । रेडियो बाजुरा आजबाट नवौ वर्ष पुरा गरी १० वर्षमा प्रवेश गर्ने भएको छ । स्थापनाका ९ वर्ष पुरा गरी आजबाट १० औं वर्षमा प्रवेश गर्न लागेको हो । २०६४ साल चैत्र ३ गतेबाट रेडियो बाजुराको परिक्षण प्रशारण सुरु भएको थियो । स्थापना दिवसको अवसरमा आज रेडियो...

बञ्चरो प्रहार गरी बुबाको हत्या गर्नेलाई १० दिन म्याद थप

बाजुरा, चैत्र १ गते । बञ्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने गुदुखाती ४ का लोकेश चदारा विरुद्ध अदालतमा जाहेरी दर्ता भएको छ । कर्तव्य ज्यान सहीतको मुद्धा दर्ता भएपछि उनलाई अदालतले अनुसन्धानका लागि १० दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थीद्धारा तोडफोड

कञ्चनपुर, फागुन ९ गते  । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार विद्यार्थीहरुले तोडफोड गरेका छन् । इन्जिनियरिङ संकायका विद्यार्थीले प्राध्यापक पदपूर्तिको माग राख्दै विश्वविद्यालयको कार्यालय तोडफोड गरेका हुन् । विद्यार्थीका...

साधारण सभा सम्पन्न, आयव्यय १ लाख २२ हजार ४ सय २१ रुपैंया प्रस्तुत

खडक थापा, बाजुरा, फागुन १ गेत । सत्यदेवि बहुउद्देशीय सहकारी सस्था लिमिटेड कैलाशमाण्डौंको १० औं साधारण सभा तथा पाँचौं अधिवेसन सम्पन्न भएको छ । अधिवेसन मानबहादुर साउद पुनः अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । जसमा उपाध्यक्ष नैयाँ सार्की,...

सहसचिव बुढाद्धारा योजनाको अनुगमन

बाजुरा, फागुन १ गते । संधिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले जिल्ला विकास समिति र बडीमालिका नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमको अनुगनम गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा योजना सम्झौता सोचेभन्दा बढी भएको, समयमै काम सम्पन्न...

ग्राभिटी रोपवे सञ्चालनमा

  809 बाजुरा, माघ २९ गते । बाजुरामा पहिलो पटक बडिमालिका नगरपालिकामा ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम...

महेन्द्र बहुमुखी क्याम्पसमा भोटे ताला !

नेपालगञ्ज, माघ २८ गते । मध्यपश्चिमकै ठूलो र धेरै विद्यार्थीहरुले अध्ययन गर्दै आएको नेपालगंज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले भिन्ना भिन्नै माग राख्दै क्याम्पसमा तालाबन्दी गरेका छन ।   महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी...

स्थानीय निर्वाचनका लागि सहभागी हुन नाै दल दर्ता

बाजुरा, माघ २१ गते । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागी बाजुराका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बाजुरामा विवरण पेस गरी दल दर्ता गराएका छन् ।   निर्वाचन आयोगले सोमवार अर्थात् माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने...

भेडा बाख्राको संख्या मात्र ९१ हजार बढी भएपनी व्यवसायीक संख्या भने न्यून

बाजुरा, माघ २१ गते । जिल्लामा व्यवसायीक पशुपालकहरुको संख्या निकै न्यून देखिएको छ । पशुपालनको प्रचुर संभावना रहेपनि जिल्लामा व्यवसायीक रुपमा पशुपालन गर्ने किसानको संख्या भने न्यून रहेको जिल्ला पुश विकास कार्यालयले बताएको छ ।    जिल्ला पशु विकास...

आम सभाको तयारीमा जुट्न निर्देशन

बाजुरा, माघ १९ गते । नेकपा एमालेका नेताहरुले फागुन २९ गते जिल्लाको फालासैनमा आयोजना हुने बृहत आम सभाको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।    कुल्देवमाडौं गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले नेताहरु चन्द्रबहादुर थापा, रामबहादुर...

साँफे मार्तडी सडक तिब्र गतिमा निर्माण, आगामी असारभित्र मार्तडीसम्म ग्राभिल हुने

रेडियो बाजुरा,  बाजुरा, माघ १९ गते । २२ वर्ष पहिले शिलान्यास गरिएको साँफे मार्तडी सडक निर्माणले गति लिएको छ । आउँदो वर्षको असोज भित्र मार्तडीसम्म ग्राभिल कार्य सम्पन्न गर्ने गरी काम तिब्र गतिमा सञ्चालन भईरहेको छ ।    युद्धकालिन अवस्था, आर्थिक अभाव र...

Radio Bajura
Radio Bajura