• अहिले तरंगमा--
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

सेक्सी नायिका पूजा यसरी बनिन् ‘आमा’

चरित्र अभिनयबाट फिल्ममा प्रवेश गरेकी अभिनेत्री पूजा रिजाल अभिनित फिल्म ‘मेरी कुसुम’ रिलिजको तयारीमा छ । यो फिल्ममा पूजाले आमाको अभिनय गरेकी छिन् । उनको डेब्यू फिल्म भने ‘उहिले बाजेको पालामा’ हो । यो फिल्म गणेश बेल्वासेले निर्माण गरेका हुन् । उनी...

अञ्जु र गीतकार गोबिन्दको गीतको अमेरिकामा छायाँकन (भिडियो सहित)

काठमाडौं, बैशाख २१ गते  ।  सत्यता को ” कहिले मिलन कहिले बिछोड ” तथा सत्यता-२ को कस्तो माया लाईयो हजुर बोलका गीतहरु नेपाली स्रोता र दर्शकहरुले अत्यधिक रुचाउनु भएका गीतहरु हुन। यी गीतका गीतकार हुन गोबिन्द प्रसाद उपाध्याय र गायिका हुन अन्जु पन्त। गीतकार...

कमल खत्रीको तीन लाख खर्चेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

युवाहरुको रोजाईका गायक कमल खत्रीले भ्यालेन्टाईनको अवसर पारेर एउटा प्रेमिल गीत सार्वजनिक गरेका छन् । नयाँ म्युजिक भिडियो मार्फत उनले आफ्नो माया दर्शाएका छन् । शब्द, संगीत र आफ्नै आवाज रहेको ‘कस्सीम’ बोलको गीतमा कमल आफैले अभिनय पनि गरेका छन् ।  उनले...

'लुट' सिक्वेलको ट्रेलर सार्वजनिक

काठमाडाैं, पाैस २४ गते । वर्षकै प्रतीक्षित फिल्म मानिएको 'लुट २' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार क्युज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको हो। २०६९ सालमा रिलिज भएको 'लुट' नेपाली फिल्म उद्योगको 'गेम चेन्जर' फिल्म मानिन्छ। फिल्मले बक्स अफिसमा कमाइको...

नेपाली फिल्मका दर्शक बढे

चादनी हमाल- काठमाडाैं, पाैस २४ गते । 'म त लुट–२ फर्स्ट रिलिज फर्स्ट सो हेर्छु हेर्छु,' लाजिम्पाट बस्ने सुनिता न्यौपाने नेपाली फिल्मप्रति क्रेज देखाउँदै भन्छिन्, 'लुटजस्तै पक्कै राम्रो होला त्यो पनि।'  उनले छक्कापन्जा, पशुपतिप्रसाद कबड्डी कबड्डी, जात्रा...

कसरी बनिन् दीपाश्री स्लिम

काठमाडाै‍, पाैस २४ गते । काठमाडौंमा भएको ‘सेलिब्रेटी रनवे’मा दिपाश्री निरौलाले लगाएको ड्रेसको चर्चा ब्यापक भयो । अन्य नायिकाको तुलनामा बाक्लो ज्यानकी दीपाश्रीलाई कतिपय कार्यक्रममा सहकर्मीले नै मोटी भनेर टिप्पणी गर्छन् । तर, सेलिब्रेटी रनवेमा दीपाश्री...

गर्भको छोरी तुहाउने, चाडबाडमा चेली चाहिने ?

एक सहकर्मी गर्भवती थिइन् । उनलाई डाक्टरले बडादशैंको फूलपातीको दिन आमा बन्ने समय तोकिदिएका थिए ।   उनी भने आफ्नै खालको पिरलोमा थिइन् । उनी भगवानसँग पूकारा गर्थिन्, ‘मेरो पहिलो बच्चा छोरा नै होस्, छोरी जन्मियो भने त फेरि अर्को बच्चा जन्माउनैपर्छ...

Radio Bajura
Radio Bajura