• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

३ नेपाली युवा साइकल चढेर कोरिया पुगे , १०० देश पुग्ने लक्ष्य

काठमाडाैं, असार २३ गते  वातावरणीय सचेतना र विश्व शान्तिका लागि भन्दै तीन नेपाली युवाहरु साइकल चढेर कोरिया पुगेका छन् । ५ वर्षमा विश्वका १०० देशहरुमा साइकल यात्रा गर्ने योजना बनाएका उनीहरुको कोरिया १४ औं राष्ट्र हो । १५ पुस, २०७३ मा उनीहरुले आफ्नो यात्रा...

‘झम्मक झम्मक पार्यो जवानीले’ बोलको गीतको म्यूजिक भिडियो(भिडियोसहित)

नेपाली गीत संगीत प्रतिको लगाब लाई आत्मसाथ गर्दै गीत संगीतमा निकै दुख कस्ट गर्दै अगाडि बढ्दै आएका गायक हुन ह्रदय दाहाल । हाल उनी केही समय देखि अष्ट्रेलियामा बस्दै आएका छन् तर,पनि नेपाली गीत संगीतलाई भने निरन्तर माया गर्दै आएका छन् । नेपाली गीत संगीत प्रतिको...

बृहत साँस्कृतिक कार्यक्रम सकियो

बाजुरा, जेठ ८ गते देउडा सँस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि आयोजित बजोड साँस्कृतिक कार्यक्रम  सकिएको छ । कुल्देवमाडौंको फालासैनमा बडिमालिका म्यूजिक एण्ड दोहोरी साँझ धनगढी कैलालीद्धारा आयोजित समुधुर संगीत संगम भव्यताका साथ सम्पन्न भएको छ । कलाकार...

विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक

विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक गरिएको छ । गीती भिडियोमा कलाकार शंकर विसी र पार्वती राईको अभिनय हेर्न पाइन्छ । राजेन्द्र शाह विपीको शब्द रेहेको गीतमा गायिका विष्णु माझी र बाजुरालीको स्वर रहेको छ । भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन्...

नवौ रनिङ सिल्डमा मालिका मावि पहिलो

बाजुरा, फागुन २० गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको यो वर्षको उपाधी पनि मालिका माविले हात पारेको छ । आटीचौरमा भएको यो वर्षको सिल्डमा पनि अंक तालिकामा पहिलो हुँदै मालिका माविले नै उपाधी हात पारेको हो । मालिकाले यस अघि दुई वटा सिल्ड हात पारिसकेको छ । तीन वर्ष...

एमपि कप २०७३, वडा नम्वर १९ र २० विजयी

  784 धनगढी  फागुन , १० गते  । धनगढी रंगशालामा भईरहेको एमपि कप अन्तर्गतको फुटवलको खेलमा वडा नम्वर १९ र वडा नम्वर २० विजयी भएका छन । धनगढी रंगशालामा भएको पहिलो खेलमा वडा नम्वर १९ ले वडा नम्वर ३ लाई २–० ले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । जितका लागि वडा...

विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा सन्दिप लामिछाने

      काठमाडाैं, माघ २९ गते ।       नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।  ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका...

‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवाड– २०७३’ का लागि दरखास्त खुला

काठमाडाैं, माघ २१ गते । राप्ती समाजले ‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’को अवार्डका विधाहरूमा दरखास्त आह्वान गरेको छ । समाजले यसपटक पनि विभिन्न ३२ विधामा राष्ट्रिय पुरस्कार वितरण गर्नेछ । केही विधालाई भने राप्तीका कलाकारलाई मात्रै दिइनेछ...

राष्ट्रपति रनिङ सिल्ड आटीचौरमा हुने,

बाजुरा, माघ १३ गत  ।  यो वर्षको राष्ट्रपति रनिङ सिल्ड फागुन १५ देखि १८ गतेसम्म बाजुरा जिल्लाको रमणिया ठाउ आटीचौरमा हुने भएको छ । नवांै राष्ट्रपति रनिङ सिल्ड दशरथ उच्च मावि आटीचौरमा हुने खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताउनु भएको छ...

फिल्ड निर्माण कार्य सम्पन्न, आवास तथा अन्य तयारीका लागि काम सुरु

बाजुरा, माघ १२ गते । बाजुरा जिल्लाका आटीचौरका स्थानीयले राष्ट्रपति रनिङ सिल्डलाई थप व्यवस्थीत र भव्य बनाउन तयारी थालेका छन् । माघ दोस्रो साता भित्र फिल्ड निर्माण कार्य सम्पन्न गर्ने बाचा अनुसार काम पूरा गरेका स्थानीयले आवास तथा अन्य तयारीका लागि काम सुरु गरेका...

चर्चित र्यापर यम बुद्धको लन्डनमा निधन

लन्डन, माघ २ गते । युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए। उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले...

केपी ओलीद्धारा मदन स्मृति रंगशालाको उद्घाटन

काठमाडाैं, पाैस २४ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले मदन स्मृति रंगशालाको शनिबार उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्वीर अनावरण गरी अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।...

झापा र एपिएफको निर्णायक भेट

झापा, पाैस २४ गते । सशस्त्र प्रहरीको एपीएफ क्लब र रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि भिडन्तका लागि शनिबार मैदानमा उत्रिँदा भिन्न दबाबमा हुनेछन्। महिना दिनभित्रै उपाधिको ह्याटि्रक गर्ने दूर्लभ सफलता नजिक पुगेको नेपालको कान्छो...

प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली

कैलाली, पाैस २४ गते । धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ । राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुनसँगै मेहबुब आलमलाई क्लबहरुले एक लाखको भाउ लगाएका हुन् । सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने...

भुटानको डक स्टार दोस्रो चरणमा प्रवेश

धनगढी, पुस २२ गते । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित...

Radio Bajura
Radio Bajura