• अहिले तरंगमा--बिबिसी नेपाली सेवा (बिहानी पख)
    केहि छिनमा-- साझा सरोकार

ताजा हालखबर

एउटै हुन् भ्याट र जीएसटी

कहिलेकाहीँ कसैलाई भ्याट ९भ्यालु एडेड ट्याक्स० र जीएसटी ९गुड्स एण्ड सर्भिस ट्याक्स० छुट्टै कर हुन कि भन्ने भान हुन्छ । भारतमा जीएसटी लागू भएपछि नेपालमा पनि भ्याटको सट्टा जीएसटी लगाउनु पर्छ भन्ने कतिको भनाइ थियो । सन् २०१७ को अगष्ट महिनातिर लाइबेरियाका पूर्व...

माग्नेबुढाले सुरु गरे सामाजिक कामः सर्लाहीका मुस्लिम बालकलाई लगाउने भए यस्तो गुण १

माग्नेबुढाले सुरु गरे सामाजिक कामः सर्लाहीका मुस्लिम बालकलाई लगाउने भए यस्तो गुण १    अहिले देशभर बालबालिका भर्ना अभियान सुरु भएको छ । प्रधानमन्त्री, मन्त्री, दलका नेता, कलाकार सबैले कम्तीमा एकजनाको पढाइ खर्च आफूले बेहोर्ने गरी अभिभावकत्व ग्रहण गरिरहेका...

प्रधामन्त्रीले भने- भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर जान मिल्छ ?

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिए । पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई...

हरेक नेपालीलाई जलविद्युतमा शेयर

उर्जा मन्त्रालयमा पुग्दा मन्त्री वर्षमान पुन बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रका जनताको गुनासो सुनिरहेका थिए । जिल्ला जिल्लाबाट आएका उनीहरुको गुनासो सुनेपछि उनले भने, ‘कुन मोडलमा भन्ने तय भएको छैन । तर, जुन मोडलमा गएपछि तपाईहरुको हित हेर्छौं ।’ मन्त्री...

के विद्यालय पैंसा असुल्ने अखाडा मात्रै हुन ?

रतन अयडी- विद्यार्थीलाई उसको रूची, इच्छा, चाहना, क्षमता, मनोभावना र योग्यता अनुसार विद्यालयमा शिक्षण सिकाई क्रियाकलापको निर्णय लिन र सिकाइमा प्रभावकारिता बढाउन मार्गदर्शन आवश्यक हुन्छ । विद्यार्थीलाई उचित मार्ग निर्देशन र सल्लाहले उनीहरूलाई सकारात्मक सोच र...

बाल बिकास केन्द्रमा साक्षरता,गणित सिप,अबधारणा र प्रयोग

-प्रदीप राज जोशी,बाजुरा प्रारम्भिक बाल बिकास केन्द्रमा बाल बिकास, बाल सिकाई र प्रयोगको  अबस्थालाई निहाली हेर्ने हो भने हाम्रो परिबेशमा सुगा रटाई भएको अबश्य हो तर बाल बिकास केन्द्रमा बाल बालिकाहरुको चौतर्फि बिकास (शारिरीक बिकास,मानसिक बिकास,संबेगात्मक बिकास र...

विकासको लयमा बाजुरा

  452 कृष्ण ओली मानव विकास सूचाङ्कमा ७४ औं र गरिबीमा देशकै ७५ औं स्थानमा पर्छ बाजुरा । तर पछिल्लो समय धेरै सूचाङ्कमा निकै अगाडि देखिएको छ । स्वास्थ्यमा छैटौ स्थानमा छ । भने सरसफाईमा १६ औं जिल्लाका रुपमा खुला दिसा मुक्त घोषणा भईसकेको छ । सदरमुकामसम्म नियमित बस...

विद्यालयमा लैगिंक मैत्री शौचालय आवश्यकता र अपरिहार्य

राम बहादुर रावत- महिला शिक्षा सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधान अनुसार शिक्षा लैगिंक मैत्री हुनु पर्दछ भन्ने कुरा अगाडी सारेको छ, जसले विद्यालय स्तरको शिक्षामा ४ A(Availability, Accessibility, Acceptability, Adaptability)  को आवश्यकतालाई अगाडी सार्दै ICESCR ले सुझाव दिईएको छ । महिला...

बालविवाहको वर्तमान अवस्था र राज्यको दायित्व

बालविवाह परम्परागत हानिकारक अभ्यासको एक स्वरुप हो । नेपाललगायत दक्षिण एशियाका थुप्रै देशहरुमा यो सामाजिक कलड्ढका रुपमा जकडिएर रहेको पाइन्छ । बालविवाह हुनुका कारणहरु समयक्रम अनुसार र समुदायपिच्छे फरक–फरक हुन्छन् । तथापि यसले बालबालिकामा पार्ने नकारात्मक...

नसोध्नुहोस् ! घर कहाँ हो?

डिबी खड्का- म आफ्नो घर र घरवाला प्रसंगबाट धेरै टाढा आइपुगिसकेको थिएँ। फेरि केही दिनअघि मात्रै एकजनाले सम्झाइदिए। प्रश्नको शैली उत्तरको आशयमा केही फरक नहुने यो ‘घर कहाँ हो नि ?’ भन्ने कुराले कहिले कहीँ मथिंगल हल्लाउँछ। खाशमा केही वर्ष मात्रै भएको छ मैले शिर...

गर्भको छोरी तुहाउने, चाडबाडमा चेली चाहिने ?

यमुना अर्याल- एक सहकर्मी गर्भवती थिइन् । उनलाई डाक्टरले बडादशैंको फूलपातीको दिन आमा बन्ने समय तोकिदिएका थिए ।   उनी भने आफ्नै खालको पिरलोमा थिइन् । उनी भगवानसँग पूकारा गर्थिन्, ‘मेरो पहिलो बच्चा छोरा नै होस्, छोरी जन्मियो भने त फेरि अर्को बच्चा जन्माउनैपर्छ...

Radio Bajura
Radio Bajura