• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

नेकपा माओवादी केन्द्रको सयुक्त वडा कमिटी गठन

बाजुरा, माघ १३ गते ।
नेकपा माओवादी केन्द्र बाजुराले जिल्लाको तोली गाविवस १, २ र ३ को सयुक्त वडा कमिटी गठन गरेको छ । 
 
हरिबहादुर साँउद अध्यक्ष रहने गरी समिति गठन गरिएको जयवीर साउँदले बताउनु भएको छ । 
 
माओवादी केन्द्रका सचिव दिपक बुढाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यकर्ता भेलाबाट अध्यक्ष हरिबहादुर साउँद, उपाध्यक्ष जनरुपा शाही, कोषाध्यक्ष सुरत सुनार, सचिव देवबहादुर साउँद, सदस्य डम्मर नेपाली, प्रकाश बुढा, इन्द साउँद, लाली साउँद रहेको कमिटी गठन गरिएको छ ।

Loading...
Radio Bajura
Radio Bajura