• अहिले तरंगमा--
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक

विनोद बाजुरालीको नयाँ देउडा गीत प्रदेश नं ७ सार्वजनिक गरिएको छ । गीती भिडियोमा कलाकार शंकर विसी र पार्वती राईको अभिनय हेर्न पाइन्छ । राजेन्द्र शाह विपीको शब्द रेहेको गीतमा गायिका विष्णु माझी र बाजुरालीको स्वर रहेको छ । भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।  

भिडियोमा सुदूरपश्चिमको संस्कृतिलाई उतारिएको छ । देउडाका साथै हुड्केली, भुओचाली जस्ता सुदूरपश्चिममा नाँच यो म्युजिक भिडियोमा देख्न पाइने बाजुरालीले बताए ।


Loading...
Radio Bajura
Radio Bajura