• अहिले तरंगमा--
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

एक दिने अभिमुुखिकरण गोष्ठी सञ्चालन

बाजुरा, बैशाख ३१ गते
युनिसेफ नेपाल र विश्व शिक्षा नेपालको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयसँगको समन्वय र सेतो गुराउँस बाल विकास सेवा बाजुराको आयोजनामा एक दिने अभिमुुखिकरण गोष्ठी सञ्चालन गरिएको हो ।

शिक्षक अभिभावक संघ र विव्यसका नेतृत्व कर्ता बीचको सम्बन्ध सुमधुर बनाई बालबालिकाको सिकाई स्तर वृद्धी गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको हो ।

विव्यस, शिक्षक अभिभावक संघ र शिक्षक गरी ३५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन धनबहादुर रोकायाले गर्नु भएको थियो । खिन्नै सत्यदेवी आधारभूत विद्यालयका विव्यस अध्यक्ष खगेन्द्र साउँदको अध्यक्षतामा सञ्चालन भएको गोष्ठी रत्न मावि भवनमा आयोजना गरिएको थियो ।


Loading...
Radio Bajura
Radio Bajura