• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

भारी बर्षादले जनजीवन प्रभावित

बाजुरा, जेठ ७ गते
लगातार देखिएको मौसम बदलीका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बर्षाका कारण काठे पुल पुलेसा भत्कीएर क्षति पुगेको खबर छ, भने बाटो घाटोपनि भत्कीएर अवरुद्ध बनेको छ ।

बर्षाले एकाएक खहरे खोलामा पानीको बहाव बढेपछि अवात जावत कार्यसमेत प्रभावित बनेको छ ।    लगातारको मौसम बदलीका कारण पनि स्थानीय हैरान बनेका छन् ।

बैशाखमै अत्याधिक पानी पर्न थालेको छ । जसका कारण गहुँ बाली भित्र्याउन समेत समस्या परेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura