• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

गोला प्रथाबाट कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइन भाग्यमानी मेनका

 झापा, असार-२० गते

झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्ष उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् ।

एमालेकी उम्मेदवार मेनका काफले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत परेपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका छन् ।

आयोगको निर्देशन बमोजिम गोला तान्दा काफ्लोको भाग्य चम्कियो ।


Loading...
Radio Bajura
Radio Bajura