• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

‘झम्मक झम्मक पार्यो जवानीले’ बोलको गीतको म्यूजिक भिडियो(भिडियोसहित)

नेपाली गीत संगीत प्रतिको लगाब लाई आत्मसाथ गर्दै गीत संगीतमा निकै दुख कस्ट गर्दै अगाडि बढ्दै आएका गायक हुन ह्रदय दाहाल । हाल उनी केही समय देखि अष्ट्रेलियामा बस्दै आएका छन् तर,पनि नेपाली गीत संगीतलाई भने निरन्तर माया गर्दै आएका छन् ।

भर्खरै मात्र यिनै दाहालले आफ्नो नयाँ डान्सिड् वाला गीत ‘झम्मक झम्मक पार्यो जवानीले’ लिएर दर्शक स्रोता माझ आएका छन् । भर्खरै सार्बजनिक भएको उक्त गीतमा पछिल्लो समय निकै नै व्यस्त हुदै आएका गीतकार तथा संगीतकार राजेन्द्र बजगाईको शब्दरसंगीत रहेको छ भने प्रकाश केसीको मिक्सिङ्ग मस्टरिङ्ग रहेको छ । उक्त गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् ।
‘झम्मक झम्मक पार्यो जवानीले’ बोलको उक्त सुन्दर गीतमा गीतले मागे झैं सुन्दर मोडल माला लिम्बुले अभिनय गरेकी छिन् । गीतको भिडियोमा भिमफेदी गाईज् समूहको ससक्त नृत्य र दमदार अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियो लाई निशान धिमिरेले सम्पादन गरेका हुन् भने भिडियोमा प्रकाश धितालको सनिर्देशन रहेको छ ।दर्जनौ म्यूजिक भिडियो निर्माण गरिसकेका प्रकाश धिताले यसमा आफूले निकै नै मेहेनत गरेको र पक्कै पनि थुप्रै दर्शक स्रोताले मन पराउनेमा विश्वस्त देखिन्छन् । उक्त भिडियोलाई युट्युवमा राखिएको १ हप्ता पनि पुग्न नपाउदै करिव ५५ हजारले हेरिसकेका छन् ।

Loading...
Radio Bajura
Radio Bajura