• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

वाम एकताले लोकतन्त्र नै खतरामा परेको देउवाको आरोप,

काठमाडाैं, असोज ३१ ।
वाम एकताले लोकतन्त्रमा चुनौति देखिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ ।

 

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले आयोजना गरेको राष्ट्रिय रणनीतिक प्रशिक्षण कार्यक्रममा वोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

देउवाले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

 

लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।  लोकतन्त्र खतरामा परे मुलुकनै खतरामा पर्ने देउवाको टिप्पणी थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura