• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

अमेरिकाको फ्लोरिडा स्थित बिमानस्थलमा बन्दुकधारीको आक्रमणमा पाँच जनाको मृत्यु ।।

एजेन्सी ।

अमेरिकाको फ्लोरिडामा रहेको बिमानस्थलमा एक बन्दुकधारीको आक्रमणमा पाँच जना मारिएका छन् । ८ जना घाइते छन् ।

विविसिले लेखेअनुसार हमलाकारी इराक युद्धमा सहभागी भएका २६ बर्षीय पूर्व सैनिक एस्तेवान सान्टियागो हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको कारण भने खुलेको छैन ।


Loading...
Radio Bajura
Radio Bajura