• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

बन्यो विश्वकै पहिलो यौनसाथी पुरुष रोबोट ; यस्तो छ सुविधाहरु‘...,

संसारमा अहिले जे पनि बन्न थालेको छ । सेक्स डल बनीए पछी अहिले अब सेक्स रोबट पनि बनिन थालेको छ । यी सबव्यवसायिक रुपमाबन्न थालेका हुन् ।

महिलाहरुको यौन आवश्यकतालाई मध्यनजर गर्दै विश्वको पहिलो यौनसाथी रोबोट तयार भएको छ । यो रोबोटको मूल्य ८ हजार पाउण्ड अर्थात् झण्डै १२ लाख रुपैयाँ पर्दछ ।

यो पुरुष सेक्स रोबोटको नाम हो हेनरी । यो अत्यधिक यौनक्षमता युक्त रोबोट हो र सुपरह्युम सेक्सुअल पर्फमेन्स दिनेछ । त्यतिमात्र होइन, यो रोबोटमा सेन्स अफ ह्युमर पनि रहेको छ र जोक्स सुनाएर हँसाउन सक्दछ ।

यो पुरुष सेक्स रोबोट ६ फिट अग्लो छ । यो सुगठित जिउको छ, सिक्स प्याकयुक्त । यसको गाढा लुक्सले महिलालाई भुतुक्कै पार्न पर्याप्त छ ।

महिलाका यौन आवश्यकता पूरा गरिदिने यो रोबोटले आफ्नी यौनसाथी महिला अर्थात् मालिक्नी कामबाट घर आएसँगै स्वागत गर्ने र उनको मनपर्ने टिभी सिरियल तथा फिल्मका बारेमा चर्चा गर्दछ । मालिकसँग प्यार जनाउनका लागि मनपर्ने गीत, कविता तथा रोमान्टिक कुराहरु पनि सुनाउँदछ ।

यो रोबोट ग्राहकको आवश्यकता अनुसार बनाइन्छ । ग्राहकले रोबोटको जिउडाल, पर्फमेन्स, लुक्स आदिको सम्बन्धमा गरेको माग बमोजिम कम्प्नीले रोबोट तयार गरिदिने सुविधा पनि छ ।

अमेरिकाको डिलावेरमा रहेको रियलबटिक्स कम्पनीले यो सेक्स रोबोट तयार गरेको हो । यसको तौल ३८ किलोको छ ।

कम्पनीका प्रमुख म्याट मेकम्युलेनका अनुसार यो रोबोटले दुनियाभरका एक्ला महिलाहरुको जिवनसाथीको कमी पूर्ति गर्नेछ । यो केवल सेक्स डल मात्र नभएर जिवनसाथीकै रुपमा रहने उनको दाबी छ ।

कम्पनीले यसअघि हार्मोनी नामक महिला सेक्स रोबोट पनि बनाएको थियो, जुन विवादमा परेको थियो । यसमा सरीरका विभिन्न अंग फेरेर आफ्नो चाहना अनुसारको बनाउन सक्ने सुविधा पनि थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura