• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

चिन बाट आउने रेल काठमाडौं मात्र होईन तराईमा पनि आउछ–प्र म ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक खिचातानी समाप्त भएको बताए । आइतबार बाराको सिमरास्थित बिषेश आर्थिक क्षेत्र सेजको गार्मेन्ट प्रशोधन केन्द्र शिल्यान्यास गर्दै उनले यस्तो बताएका हुन् ।


विशेष आर्थिक क्षेत्रमा भाडा दर महँगो भएको भन्ने कुरा सुनेको भन्दै प्रधानमन्त्री ओलीले सबै परिवर्तन भए जस्तै यो पनि परिवर्तन गर्न सकिने भएकाले ढुक्क भई उद्योगमा जोड दिन आग्रह समेत गरेका छन् ।


उनले चीनबाट आउने रेल काठमाडौंमा मात्र नभई तराइसम्मै आउने समेत बताएका छन् । सेजको ८ सय ४३ बिघा मध्ये ब्लक ए को १ सय ६० बिघा क्षेत्रफलमा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माणाधीन रहेको छ ।


Loading...
Radio Bajura
Radio Bajura