• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

दलित नेटवर्क गठन


बाजुरा– बुडिगंगा नगरपालिका वडा नं १० को वडा स्तरिय दलित नेटवर्क गठन भएको छ । बुडिगंगा नगरपालिका – १० का सदस्य भोलाराम जैशीकोे संयोजकत्वमा दलित नेटवर्क गठन भएको छ ।

जसमा अध्यक्ष रंग विक, सचिव रमेश सार्की, कोषाअध्यक्षमा तुलादेवी विक, सदस्य शुक्र नेपाली, लगाएत ११ जनाको कमिटी गठन भएको बाह्रविसबाट शेरबहादुर सार्कीले जानकरी दिनुभएको छ  । गठिन दलित नेटवर्कले बुडिगंगा नगरपालिका १० भित्रमा हुने दलितका हकअधिकारको लागि निरन्तर जानकारी राख्ने बताएको छ ।
    
त्यतीमात्रै नभइ नेटवकले वडा नं १० मा हुने योजनाहरुमा दलितले पाउने सेवासुविधाहरुको पनि खोजी गरिने बताएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura