• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

छविस पाथिभेरा गाउँपालिकामा सिसिटिभि क्यामरा जडान

बझाङ- बझाङको छविस पाथिभेरा गाउँपालिकामा सिसिटिभि क्यामारा जडान भएको छ । जिल्लामा रहेका १० गाउँपालिका मध्य पहिलो पटक जिल्लामै छविस पाथिभेरा गाउँपालिकाको कार्यालयमा सिसिटिभि क्यामारा जडान भएको हो ।

गाउँपालिका कार्यालयमा विभिन्न सामाग्रीहरु सुरक्षित होस् र कार्यालयमा कामगर्ने कर्मचारीहरु समयमा आएर कामगरुन् भन्नकालागि सिसिटिभि क्यामेरा जडान गरिएको गाउँपालिकाउ पप्रमुख राधिका रतालाले बताउनुभयो ।

सिंहदरवारको अधिकार गाउँघरमा आएपछि जनताको कामकाज छिटो छरितो होस् भन्नकालागि पनि यसो गरिएको उहाँको भनाइ छ ।
 


Loading...
Radio Bajura
Radio Bajura