• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता

लिविया, माघ २ गते ।

भूमध्यसागरमा डुंगा दुर्घटना हुँदा एक सयभन्दा बढी आप्रवासी वेपत्ता भएका छन् ।

 

लिबियाको तटीय क्षेत्र भूमध्य सागरमा एक सयभन्दा बढी आप्रवासी चढेको डुंगा दुर्घटना भएको हो । हालसम्म आठ जनाको शव फेला परेको जनाइएको छ भने चार जनालाई भने जिवितै उद्धार गरिएको छ । डुंगामा युरोप प्रवेश गर्ने क्रममा रहेका आप्रवासी रहेका थिए ।

 

Loading...

उनीहरु कुन देशका नागरिक थिए भन्ने नखुलेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । वेपत्ताहरुको खोजीकार्य भईरहेको बताईएको छ ।
 

 


Loading...
Radio Bajura
Radio Bajura