• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

अर्थोपेडीक शिविर मार्तडीमा सञ्चालन हुने

रेडियो बाजुरा

बाजुरा, माघ २ गते
पाँच दिने अर्थोपेडीक शिविर मार्तडीमा सञ्चालन हुने भएको छ । शिविर चैत्र १३ देखि १७ गतेसम्म ५ दिन सञ्चालन हुने नेपाल आर्थोपेडीक अस्पताल काठमाडौं जोरपाटीले बताएको छ ।
   
हात जोर्नी र नशा सम्बन्धी समस्या भएका विरामीहरुका लागि निशुल्क शिविर सञ्चालन हुन लागेको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखा मन्त्री रमबहादुर शाहीले बताउनु भएको छ ।

शिविर जिल्ला स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रस शाखाको सहकार्यमा शिविर सञ्चालन हुने बताईएको छ । आर्थोपेडीक शिविर जिल्लामा पहिलो पटक सञ्चालन हुन लागेको हो । 


Loading...
Radio Bajura
Radio Bajura