• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

केहि लोकसेवा सम्बन्धि महत्वपूर्ण प्रश्नोत्तहरु

 ➡युरोपेली युनियनबाट वेलायत कहिले छुट्ठीने भनि मतदान भएको हो ??
-सन् 2016 जुन 23

➡मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक "अलाबिटी अफिसर विसाम" द्वारा सन २०१६ मा बिभुषित नेपाली को हुन?
- वसन्त कुमार चौधरी

➡नेपालमा वि.सं. 2074 सम्ममा लैंगिक विकास सूचकांक (GDI) कति पुर्याउने लक्ष्य रहेको छ ?
- 0.75

➡ नेपालसंग कूटनीतिक सम्बन्ध स्थापना १४४औँ देश: एल साल्भाडोर : २१ सेप्टेम्बर, २०१६

➡ म्यान बुकर पुरस्कार २०१६: दक्षिण कोरियन लेखिका हाङ काङ (कृति: द भेजिटेरियन ( The Vegetarian))

➡ कसको कहिले निधन भयो ?
- २०७३/०५/०९ = खेमराज गुरुङ
- २०७३/०५/११ = गोरेबहादुर खपाङ्गी
- २०७३/०५/२८ ‍‍= सुनिल बर्देवा

➡ मदन पुरस्कार 2072 : साहित्यकार- रामलाल जोशी(ऐना कथा संग्रहका लागी)

➡जगदम्बाश्री पुरस्कार 2072: लील बहादुर क्षेत्री ( नेपाली भाषा, साहित्यमा श्रीबृद्धि गरेकोमा)

➡ मकवानपुरलाई ३० औं साक्षर जिल्लाका रुपमा शिक्षा मन्त्री धनीराम पौडेलले घोषणा गरे ।: मिति २०७३ भाद्र ३०

➡अफगानस्तानमा आत्मघाती हमल कहिले भयो?
-2016 जुन 20

➡ एशिया गेम चेन्जर्स अवार्ड - २०१६ : डा. सन्दूक रूईत

➡ शिक्षा दिवस -२०७३: सेप्टेम्बर -८: नारा: ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’

➡UEFA Best player Award (२०१५/२०१६) कसलाई प्रदान गरियो ?
- क्रिष्टियानो रोनाल्डो

➡ डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो ?
- बि.स २०७३ श्रावण, २५

➡‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ?
- बिनोद चौधरी


Loading...
Radio Bajura
Radio Bajura