• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

सिभिल बैंकमा ७७ जनाका लागि जागीर अवसर

सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो ।

 

बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १३ जनवरी अर्थात पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ ।


 


Loading...
Radio Bajura
Radio Bajura